Clean Slate Clinic
तपाईंको घरबाटै लागू पदार्थ सेवनसम्बन्धी सहायता।
गोप्य • कुनै प्रतीक्षा सूची छैन • कुनै यात्रा गनन आवश्यक छैन
हामी केमा मद्दत गनथ सक्छं?
Clean Slate Clinic (क्लिन स्लेट क्लिननक) एक स्वास्थ्य सेवा हो जसले माननसहरूलाई ननम्न लागू पदार्नहरूको प्रयोग समीक्षा गनन, कम गनन वा बन्द गनन सहयोग गछन:
- मनदरा (रक्सी)
- उत्तेजक पदार्नहरू (मेर्ाम्फेटानमन सनहत)
- गााँजा
हाम्रो सेवा कसरी चल््?ا
हाम्रो सेवा पूर्न रूपमा अनलाइनमा छ, त्यसैले यात्रा गनन आवश्यक छैन। प्रत्येक चरर्मा तपाईंलाई सहयोग गनन डाक्टर र नसन उपलब्ध हुनेछन्।
तपाईंलाई आवश्यक पने कुराहरू
- Zoom (निनडयो संबाद) चलाउन नमल्ने ट्याब्लेट वा कम्प्युटर )
- इन्टरनेटको पहुाँच
तपाईंले बोल्ने भाषामा सहयोग
- ननिःशुल्क दोिाषे सेवा उपलब्ध (TIS National)
- सांकेनतक िाषा प्रयोगकतानहरूका लानग Auslan दोिाषे सेवा
तपाईंको गोपनीयता सुरडित रहन््
- गोपनीयतााः तपाईंले साझा गने सबै जानकारी पूर्न रूपमा गोप्य राक्लिन्छ। तपाईंको अनुमनत नबना हामी तपाईंको जानकारी पररवार, समुदायका सदस्यहरू, रोजगारदाता वा आप्रवासन अनिकारीहरूसाँग साझा गने छैन ं।
- सुरिा सम्बन्धी जानकारी: अष्ट्रेनलयालाको कानुनअनुसार, यनद तपाईं वा अरू कोही तत्काल हाननको जोक्लिममा हुनुहुन्छ िने, हामीले गम्भीर सुरक्षा नचन्ता िएकोबारे मा जानकारी नदनुपछन। हामी सिैं पनहला तपाईंसाँग कुरा गने प्रयास गनेछ ं। यसका लानग तपाईं वा अरू कोही सुरनक्षत हुनुहुन्छ नक छैन िन्ने सुनननित गनन एम्बुलेन्स वा प्रहरीलाई सम्पकन गनुनपने हुन सक्छ।
- सहयोगी व्यक्ताः तपाईंको सहमनतमा मात्र नडटक्स सप्ताहको अवनिमा सहयोगी व्यक्लिलाई समावेश गररनेछ, तानक तपाईं सुरनक्षत रहनुहोस् र उत्कृष्ट् हेरचाह प्राप्त गनन सक्नुहोस्।
- पूवाथग्रहडवहीन: हाम्रो टोली पूवानग्रहनवहीन छ र तपाईंको ननर्नयहरूको आलोचना गनन होइन, सहयोग गनन उपक्लस्थत छ।
शुल्क
- प्रनत मनहना $३९०, वा १२ मनहनाको पूरा शुल्क अनग्रम नतदान $३,९००
- केही ननजी स्वास्थ्य बीमा प्रदायकहरूले हाम्रो सेवाको िचन पूर्न रूपमा व्यहोनन सक्छन्, जसका कारर् तपाईंले अनतररि रकम नतनुन नपनन सक्छ।:कृपया आफ्नो स्वास्थ्य बीमा प्रदायकसाँग बुझ्नुहोस्।
- अष्ट्रेनलयाका केही क्षेत्रमा अनुदानयुि (ननिःशुल्क) स्थानहरू उपलब्ध छन्।
हाम्रो सेवा कसरी प्राप्त गने?
- स्वयं आफैंले नसफाररस गनुनहोस् र, referrals@cleanslateclinic.comमा नसिै सम्पकन गनुनहोस्
- आफ्नो जीपी (डाक्टर) लाई तपाईंलाई नसफाररस गनन अनुरोि गनुनहोस्
- कुनै सामुदानयक संस्था वा स्वास्थ्य सेवाबाट तपाईंको तफनबाट नसफाररस गराउन अनुरोि गनुनहोस्
कुनै प्रतीिा सूची ्ैन।
हामीलाई सम्पकथ गनुथहोस्
फोनिः ०२ ३८१३ ८१०४
वेबसाइट: www.cleanslateclinic.com
Email: referrals@cleanslateclinic.com
आनदवासी वा टोरेस स्ट्रेट आइल्यान्डर समुदायका लानग: yarn@cleanslateclinic.com
यो दस्तावेज www.cleanslateclinic.com मा नवनिन्न िाषाहरूमा उपलब्ध छ।